पोखराले टस जित्यो, सुदूरपश्चिम पहिला ब्याटिङ गर्दै « Khabarhub

पोखराले टस जित्यो, सुदूरपश्चिम पहिला ब्याटिङ गर्दै


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत छैटौँ खेलमा कुशल भुर्तेलको कप्तानीमा रहको पोखरा एभेन्जर्सले टस जितेको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदान टस हारेर सुदूरपश्चिमले पहिला ब्याटिङको निम्तो पाएको छ । 

जारी सिजनमा यी दुवै टिमको यो दोस्रो खेल हो । सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजसँग २९ रनले हार बेहोरेको थियो । 

पोखराले पनि आफ्नो पहिलो खेलमा विराटनगर किङससँग ५३ रनको फराकिलो हार सहेको थियो । 

यी दुवै टिम जारी सिजनमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएका हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ३ : ४१ बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा