सुदूरपश्चिमका दुवै ओपनर चम्किँदा शतकीय साझेदारी पूरा, पोखरालाई विकेट लिन सकस « Khabarhub

सुदूरपश्चिमका दुवै ओपनर चम्किँदा शतकीय साझेदारी पूरा, पोखरालाई विकेट लिन सकस


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सका ओपनर जोश ब्राउन र बिनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् ।

यी दुवैले शतकीय साझेदारी पूरा गरेका छन् । खेल १० ओभरको पहिलो बलमा पुग्दा उनीहरुले शतकीय साझेदारी पूरा गरेका हुन् ।

यस साझेदारीमा ब्राउनले अर्धशतक प्रहार गरेका छन् । उनी जारी सिजनमा अठौं अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमको विकेट लिन पोखराका बलरहरुलाई हम्मेहम्मे परेको छ । सामान्य चुनौती पाउनका लागि पोखरा संघर्षरत छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ४ : ५७ बजे

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई

केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई

काठमाडौं- गृहमन्त्री ओम प्रकाश अर्याल मंगलबार काठमाडौंस्थित दुई ठूला कारागार

कुलमानले भने- सही व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न बन्दैन

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सही व्यक्ति नेतृत्वमा