पोखरा एभेन्जर्सले गुमायो दोस्रो विकेट « Khabarhub

पोखरा एभेन्जर्सले गुमायो दोस्रो विकेट


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत जारी खेलमा पोखरा एभेन्जर्सले दोस्रो विकेट गुमाएको छ । खेलको २ ओभर २ बलमा सुदूरपश्चिमका हरमित सिंहले दिनेश खरेलको विकेट लिए ।

आउट हुनुअघि उनले ९ बलमा ६ रन बनाए । त्यसअघि यस इनिङ्ग्सको पाचौँ बलमा पोखराका आडम रोजिङटन रन आउट भएका थिए ।

सुदूरपश्चिम रोयल्सले दिएको १ सय ९४ रनको विशाल लक्ष्य पछ्याउँदै अहिले पोखरा एभेन्जर्सले जवाफी ब्याटिङ गरिरहेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९३ रनको योगफल तयार पारेपछि पोखराले विशाल लक्ष्य पाएको हो ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ६ : २७ बजे

ओमान, बहराइन र जोर्डनमाथि एकसाथ इरानको आक्रमण

तेहरान- इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावबीच पछिल्लो पटक ओमान

सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो

काठमाडौं- विरोधमा बोल्ने डरले सरकारले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड 

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन

अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी

वाशिङ्टन– अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण

‘स्वास्थ्य बीमा सामाजिक सुरक्षा हो, यसलाई हटाउने कल्पना गर्न सकिँदैन’

काठमाडौं– केही दिनअघि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एउटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग