प्रिमियर लिग फुटबल– वेष्ट ह्याम एभर्टनसँग पराजित « Khabarhub

प्रिमियर लिग फुटबल– वेष्ट ह्याम एभर्टनसँग पराजित


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन विजयी भएको छ । शनिवार भएको खेलमा एभर्टनले वेष्ट ह्याम युनाइटेडलाई पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा एभर्टनले वेष्ट ह्यामको पोस्टमा दुई गोल गरेको थियो ।

एभर्टनको जीतमा बेर्नार्ड र सिगुर्डसनले एक एक गोल गरेका थिए ।

बेर्नार्डले खेलको १७ औं मिनेटमा गोल गर्दा सिगुर्डसनल दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

एभर्टन ९ खेलको समाप्तिमा १० अंकसहित १३ औं स्थानमा रहेको छ भने वेष्ट ह्याम १२ अंकसहित ९ औं स्थानमा रहेको छ ।

लिगको शीर्ष स्थानमा २४ अंकसहित लिभरपुल रहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ८ : ११ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन