विराटनगरविरुद्ध चलेन जनकपुरका आशिफको ब्याटिङ « Khabarhub

विराटनगरविरुद्ध चलेन जनकपुरका आशिफको ब्याटिङ


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर किङ्सविरुद्ध जनकपुर बोल्टस्का ओपनर आशिफ शेखको ब्याटिङ चल्न सकेनन् । उनी ११ बलमा ३ चौकाको सहयोगमा १३ रन बनाएर आउट भएका हुन् । 

आशिफलाई जनकपुरको पहिलो विकेटकमा रुपमा २ ओभरको अन्तिम बलमा विराटगरका सूर्य तामाङलले बोल्ट गरेका हुन् । अघिल्लो खेल अर्थात् जनकपुरको उद्‌घाटन खेलमा आशिफले सिजनकै पहिलो अर्धशतक प्रहार गरेका थिए । उनले ४१ बलमा ५४ रन जोडेका थिए । 

उद्‌घाटन खेलमा काठमाडौं गुर्खाजसँग साबिक विजेता जनकपुर बोल्ट्सले ५ विकेटले पराजित भएको थियो ।,

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १३६ रनको लक्ष्य सहित जनकपुर जबाफी ब्याटिङमा उत्रिएको हो ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १ : ५१ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने