सुदूरपश्चिमका जोश ब्राउन गोल्डेन डक आउट, सोमापलले लिए विकेट « Khabarhub

सुदूरपश्चिमका जोश ब्राउन गोल्डेन डक आउट, सोमापलले लिए विकेट


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्धको ब्याटिङमा सुदूरपश्चिम रोयल्सका ओपनर जोश ब्राउन गोल्डेन डक आउट भएका छन् ।

ब्राउनलाई कर्णालीका कप्तान सोमपाल कामीले पहिलो ओभरको पहिलो बलमा नै आउट गराएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर सुदूरपश्चिमले पहिला ब्याटिङबको निम्तो पाएको हो ।

अर्का ओपनर जोश ब्राउन गोल्डेन डक आउट भएका हुन् । पहिलो ओभरको पहिलो बलमा उनलाई कर्णालीका कप्तान सोम्पाल कामीले बोल्ट गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर सुदूरपश्चिमले पहिला बलिङको निम्तो पाएको हो ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ४ : २२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस