प्रधानमन्त्री भेट्न नपाएपछि सिंहदरबारको गेटमै पत्र टाँसेर फर्किए मिराज नेतृत्वका जेन-जी (तस्बिरहरू) « Khabarhub

प्रधानमन्त्री भेट्न नपाएपछि सिंहदरबारको गेटमै पत्र टाँसेर फर्किए मिराज नेतृत्वका जेन-जी (तस्बिरहरू)


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिराज ढुंगाना नेतृत्वको जेन-जी समूह सिंहदरबारको दक्षिण गेटमा माग पत्र टाँसेर फर्किएको छ । 

सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन जाने क्रममा सिंहदरबार प्रवेश गर्न नपाएपछि उनीहरूले मागपत्र गेटमा टाँसेर फर्किएका हुन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ४ : ४७ बजे

कप्तान ऐरीको धारिलो बलिङले तीन खेलमा हारविहीन बन्न पुग्यो सुदूरपश्चिम, हार्‍यो कर्णाली

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको

नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुन्छ : महासचिव आहुति

काठमाडौं– वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतिले नेपालमा

भोजपुर कारागारका कैदीबन्दीलाई ‘स्मार्ट कार्ड’

टक्सार– यहाँको जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीलाई राष्ट्रिय परिचयपत्रको ‘स्मार्ट

महोत्तरीमा २५ हजारभन्दा बढी मतदाता थपिए

जलेश्वर – महोत्तरीमा २५ हजारभन्दा बढी मतदाता थपिएका छन् ।