लाभरोभ र जयशङ्करबीच मस्कोमा भेटवार्ता « Khabarhub

लाभरोभ र जयशङ्करबीच मस्कोमा भेटवार्ता


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले राजधानी मस्कोमा भारतीय समकक्षी एस जयशङ्करसँग भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा दुई देशका विदेशमन्त्रीबीच वर्तमान र भविष्यमा हुने राजनीतिक सहकार्यका विषयमा छलफल भएको छ ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभालाई उद्धृत गर्दै रुसको तास समाचार संस्थाले जनाए अनुसार भेटवार्ताका क्रममा द्विपक्षीय साझेदारीका विषय र क्षेत्रीय एवम् विश्वव्यापी घटनाक्रमबारे पनि छलफल भएको छ ।

खासगरी शाङ्घाइ सहयोग संगठन, ब्रिक्स, संयुक्त राष्ट्रसंघ र जी२० जस्ता मञ्चमा सहकार्यबारे पनि दुई मन्त्रीले छलफल गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ७ : ३५ बजे

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको