काठमाडौंका दुवै ओपनर लुम्बिनीका शेरको सिकार, गुम्यो ३ विकेट « Khabarhub

काठमाडौंका दुवै ओपनर लुम्बिनीका शेरको सिकार, गुम्यो ३ विकेट


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गरेको काठमाडौं गोर्खाजले तीन विकेट गुमाएको छ । 
 
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको काठमाडौंले १० ओभरको चौथो बलमा तेस्रो विकेटका रुपमा आपेनर आकाश त्रिपाठी आउट भएका हुन् ।

आकाशले ३६ बल खर्चेर ३२ रन जोडे । उनले चार चौका प्रहार गरे । आशका लुम्बिनीका शेर मल्लको बलमा डी आर्सी सर्टमार्फत् क्याच आउट भएका हुन् ।

अर्का ओपनर ओपनर बेन बेन चार्ल्सवर्थ भने सेरकै बलमा बोल्ट भएका थिए । बेनले पहिलो विकेटका रुपमा रनको खाता नखोली दोस्रो ओभरको पहिलो बलमा आउट भएका हुन् ।

चार ओभरको तेस्रो बलमा दोस्रो विकेटकारुपमा ब्याटर रसिद खान आउट भएका हुन् । १० बलमा २ चौकाको सहयोगमा १४ रन जोडेका रसिदलाई चितवनका रुबेन ट्रम्पेलम्यानले आउट गराएका हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ४ : ५५ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा