लुम्बिनीले गुमायो पहिलो विकेट « Khabarhub

लुम्बिनीले गुमायो पहिलो विकेट


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लुम्बिनी लायन्सले पहिलो विकेट गुमाएको छ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको खेलमा काठमाडौं गोर्खाजका मिलन्द कुमारले सन्दीप जोरालाई आउट पारे ।

जोरा २ ओभर २ बलमा कुमारको बलमा रशिद खानमार्फत् क्याच आउट भए । आउट हुनुअघि ५ बलमा ७ रन बनाए ।

हाल काठमाडौंले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउँदै लुम्बिनीले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ६ : ०७ बजे

सरकार महिला उद्यमीको आर्थिक विकास गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका महिला उद्यमीहरूको आर्थिक

नेपाल दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा

ललितपुर– कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघका अध्यक्ष लोक बहादुर

अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने

काठमाडौं– कम्बोडिया सरकारले अनलाइन स्क्यामिङमा संलग्नलाई कसुरको प्रकृतिअनुसार पाँच लाख

लिपुलेकबारे विद्यार्थीको नारा, ‘ओइ सरकार, हाम्रो भूमि खोई’

काठमाडौं– लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा सुचारु गर्ने भारतको