डेब्यू खेलमै रञ्जितको रबाफ, जसले लिए कीर्तिमानी पाँच विकेट « Khabarhub

डेब्यू खेलमै रञ्जितको रबाफ, जसले लिए कीर्तिमानी पाँच विकेट


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को एकै खेलमा पाँच विकेट लिने बलर बनेका छन्- चितवन राइनोजका रञ्जित कुमार ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बुधबार भएको खेलमा रञ्जितले विराटनगर किङ्सका पाँच विकेट लिएका हुन् । उनको रवाफिलो प्रदर्शनमा चितवनले विराटनगरविरुद्ध सहज जित निकालेको छ ।

जारी सिजनमा विराटनगरको अपराजित यात्रा रोक्न रञ्जितको बलिङको महत्त्वपूर्ण स्थान छ । यो सिजनको डेब्यू खेलमै उनले उत्कृष्ट प्रदर्शन गरेका हुन् । रञ्जित १९ वर्षीय नेपाली खेलाडी हुन् ।

विकेट लिएपछि रञ्जितको सेलिब्रेसन

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ७ : ३६ बजे

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

भोजपुर– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभामा पेले खोल्सी

रास्वपा महाधिवेशन : बन्दसत्रका लागि प्रतिनिधिहरु हलमा प्रवेश गर्दै (तस्बिरहरू)

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशन अन्तर्गत

शिक्षकको रित्तो हात बिदाइ : राज्यको विभेदकारी ऐना

एउटै छानामुनि, एउटै घण्टीको आवाज र उस्तै खालका बालबालिकाहरूलाई पढाउने

मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई

काठमाडौँ– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले एमालेका तत्कालीन महासचिव

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

बागमती– बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ ।