लुम्बिनीका दुवै ओपनर आउट  « Khabarhub

लुम्बिनीका दुवै ओपनर आउट 


११ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले दुवै ओपनरलाई गुमाएको हो ।

खेल ७ भोरमा पुग्दा लुम्बिनी २ विकेटको क्षतिमा ५४ रनको अवस्थामा छ ।  लुम्बिनीले दोस्रो विकेटका रुपमा सुमित महर्जनलाई गुमाएको हो । उनले ६ ओभरको तेस्रो बलमा १८ रन जोडेर आउट भए । १४ बलमा समाना गरेका उनले ३ चौका प्रहार गरे । 

सुमित सुदूरपश्चिमका हर्मित सिंहको एलबीडब्ल्यू धरापमा परेका हुन् । लुम्बिनीले पहिलो विकेटका रुपमा डीआर्सी सर्टलाई गुमाएको हो । उनी २ ओभरको पाँचौ बलमा हेमन्त धामीको बलमा बोल्ट भएका हुन् । ११ बल खेलेका सर्टले ४ चौका प्रहार गर्दै १८ रन बनाए । 

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले पहिलो बलिङ रोजेको हो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  १२ : २२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस