नेकपा र जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता (तस्बिरहरू) « Khabarhub

नेकपा र जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता (तस्बिरहरू)


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जसपाको राजेन्द्र कुमार श्रेष्ठ समूहबीच बिहीबार एकता घोषणा भएको छ । 

राजधानीको राष्ट्रिय सभा गृहमा एक कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । सो अवसरमा १० बुँदे सहमति पत्रमा हस्ताक्षर समेत गरियो ।

१० बुँदे सहमतिमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने र संविधान संशोधनमार्फत शासकीय स्वरूप परिवर्तन गर्ने विषय उल्लेख छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ४ : ०० बजे

गायक यम बराल अस्पताल भर्ना

काठमाडौं – गायक यम बराल गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको खबर

विवादित सेन्काकु टापुनजिक चिनियाँ जहाज प्रवेशपछि जापान–चीन तनाव चर्कियो

टोकियो- पूर्वी चीन सागरस्थित विवादित सेन्काकु टापुनजिक चिनियाँ तटरक्षक जहाज प्रवेश

अव काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याउँछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण आयोजनामा ढिलासुस्ती गर्ने कर्मचारीलाई

ललितपुरमा बाटो हिँडेकी युवतीलाई अश्लिल हर्कत गर्ने शिक्षा अधिकृतविरुद्ध ५ दिन म्याद थप

काठमाडौं- ललितपुरमा बाटो हिँडेकी युवतीलाई अश्लिल हर्कत गर्ने शिक्षा अधिकृतविरुद्ध

मौद्रिक नीति : ब्याजदर र नीतिगत दरहरू यथावत्

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा अधिकांश नीतिगत दर,