उडानमै भिडियो खिचेपछि कारबाहीमा परे विजय लामा « Khabarhub

उडानमै भिडियो खिचेपछि कारबाहीमा परे विजय लामा


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल वायु सेवा निगमका पाइलट विजय लामा कारबाहीमा परेका छन् ।

नागरिक उड्डयन प्राधिकरणले उनी र अर्की पाइलट सोनी राणालाई पनि कारबाहीको निर्देशन दिएको हो ।

जहाज उडान सञ्चालन नियम उल्लङघन गरेको भन्दै पाइलट लामा र राणालाई तत्काल काममा नलगाउन निगमले नेवानिलाई निर्देशन दिएको छ ।

प्राधिकरणले नेवानिलाई पत्र पठाउँदै अर्को सूचना नआउन्जेल दुवै पाइलटलाई काममा नलगाउन भनेको हो ।

प्राधिकरणका अनुसार लामा र राणा दुवैले जहाज उडानमा रहेका बेला फोटो-भिडियो खिचे भेटिएपछि कारबाहीको निर्णय भएको हो । प्राधिकरणको यो न निर्णयपछि दुवै पाइलटले तत्काल जहाज उडाउन पाउने छैनन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : ४९ बजे

सातापछि बत्ती बाल्ने तयारीमा रहेको हाइड्रो बाढीले बगायो, ६० मजदुर र कर्मचारी सम्पर्कविहीन

काठमाडौं- एक सातापछि विद्युत् उत्पादन सुरू गरेर राष्ट्रिय प्रसारण लाइनमा

विदेशी विनिमय सञ्चिति झण्डै ३९ खर्ब पुग्यो

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै ३९ खर्ब पुगेको छ

रसुवाको विनाशकारी बाढीबारे चिनियाँ सरकारको मौसम केन्द्रले यस्तो रिपोर्ट ल्यायो

काठमाडौं- रसुवाको ल्हेन्दे खोला तथा रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको भीषण

नाट्टाले ‘हेल्प डेस्क’ र राहत कोष स्थापना गर्ने

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले भोटेकोशी

भोटेकोसी विनाशको नयाँ तथ्य : चीनतर्फ गएको हिम-चट्टान पहिरोले गेग्रानसहितको भीषण बाढी

काठमाडौं- चीनबाट आउने ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोशी नदीमा बुधबार