एनपीएल क्रिकेट : लुम्बिनीविरुद्ध पोखरा ब्याटिङमा « Khabarhub

एनपीएल क्रिकेट : लुम्बिनीविरुद्ध पोखरा ब्याटिङमा


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अहिले पोखरा एभेञ्जर्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि पोखराले ब्याटिङ सुरु गरेको छ ।

पोखरा कुशल भुर्तेल र लुम्बिनी राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा मैदानमा उत्रिएको छ ।

जारी प्रतियोगितामा ३ खेल खेलेको पोखराले एउटामा मात्र जित निकालेको छ भने चार खेल खेलेको लुम्बिनी पनि एक खेलमा मात्रै जितेको छ ।

दुई–दुई अंक भएका पोखरा र लुम्बिनी क्रमशः छैटौँ र सातौँ स्थानमा छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ११ : १४ बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी