साहित्यकार बैरागी काइँलालाई ५ लाख रुपैयाँको पहिचान सम्मान « Khabarhub

साहित्यकार बैरागी काइँलालाई ५ लाख रुपैयाँको पहिचान सम्मान


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिचान पुरस्कार कोषले यस वर्षको पहिचान सम्मान साहित्यकार, मुन्धुमविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलालाई प्रदान गर्ने भएको छ। 

काइँलालाई नगद पाँच लाख दुई हजार दुई रुपैयाँ र ताम्रपत्र दिइने निर्णय भएको कोषले जनाएको छ । पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङले पहिलो पहिचान युवा सम्मान गणेश कुमार राई (गीलु रातोस) लाई दिइने निर्णय भएको बताएका छन् । 

उनलाई ५० हजार दुई सय दुई रुपैयाँ र ताम्रपत्र प्रदान गरिनेछ। दुवै सम्मान पहिचानको आन्दोलन र लेखनमा पुर्‍याएको योगदानका आधारमा घोषित गरिएको हो।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ४ : ०० बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया