महाधिवेशनको लोगो आज सार्वजनिक गर्दै एमाले « Khabarhub

महाधिवेशनको लोगो आज सार्वजनिक गर्दै एमाले


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको लोगो आइतबार सार्वजनिक हुने भएको छ ।

प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेका अनुसार पार्टी अध्यक्ष केपी ओलीबाट लोगो सार्वजनिक गर्ने कार्यक्रम आइतबार आयोजना गरिएको छ ।

आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा महाधिवेशन लोगो सार्वजनिकीकरण गर्ने कार्यक्रम रहेको पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १० : ०९ बजे

डडेल्धुरामा सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता डडेल्धुरामा आजदेखि सुरु

ठगीको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीका नाममा ९७ लाख ५८ हजार ठगी गरेको

सभामुख अर्यालबाट बकर इदको शुभकामना

काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा स्वदेश

नियन्त्रणमुखी जीवन बाँचेका निमुखा सुकुम्बासी

सरकारले २०८३ वैशाख १२ देखि बागमती नदी तथा यसका सहायक

धनियाँको पातदेखि कागतीसम्म लामो समय यसरी भण्डारण गर्नुहोस् 

काठमाडौं– आजको व्यस्त जीवनशैलीमा हरेकदिन बजारमा गएर ताजा तरकारी किन्न