२६ अंकले घट्यो नेप्से, ७ अर्ब बढीको भयो कारोबार « Khabarhub

२६ अंकले घट्यो नेप्से, ७ अर्ब बढीको भयो कारोबार


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५१ अंकले घटेको छ । आज ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से घटेको हो ।

आज नेप्से घटेसँगै २११ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ४५ वटा कम्पनीको सेयर मूल्य भने आज बढ्यो । तर, आज मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने कुनै घटबढ भएन ।

आज भएको सेयर कारोबारमा सागर डिस्ट्रीलरीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने १० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९० को बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । 

आज नेप्सेमा भएको गिरावटसँगै उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचकमा गिरावट आयो ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ३ : १२ बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुल बगायो

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा