डविडको अर्धशतक, चितवनका ओपनरको बलियो साझेदारीले जनकपुरलाई विकेट लिनै सकस « Khabarhub

डविडको अर्धशतक, चितवनका ओपनरको बलियो साझेदारीले जनकपुरलाई विकेट लिनै सकस


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजका ओपनर डविड मलानले जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । 

डविले ३८ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५१ पुर्‍याएका हुन् । 

खेल १२ ओभरकोओपनरद्वय डविड र अर्जुन साउदले ९८ रनको बलियो साझेदारी गरेका छन्  ।

जनकपुर बोल्ट्सलाई पहिलो विकेट लिन नै निकै लामो संघर्ष गर्नु परेको छ । 
 
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर चितवनले जनकपुरलाई पहिला बलिङको निम्तो दिएको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १२ : ३५ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले