चितवनका ओपनरको दोहारो अर्धशतकसहितको बलियो साझेदारीले जनकपुरका इटनले गरे भंग « Khabarhub

चितवनका ओपनरको दोहारो अर्धशतकसहितको बलियो साझेदारीले जनकपुरका इटनले गरे भंग


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजका ओपनर डविड मलान र अर्जुन साउदको ११२ रनको बलियो साझेदारी जनकपुर बोल्ट्सका जान निकोल लोफ्टी-इटनले भंग गरेका छन् । 

जनकपुरका इटनले चितवनको पहिलो विकेटका रुपमा अर्जुन साउदलाई आउट गराएका हुन् । अर्जुन ३९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५२ रन जोडेर आउट भए । 

चितवनका अर्का ओपनर डविड मलान भने अर्धशतक प्रहार गरेपछि पनि क्रिजमा नै छन् । 

१३ ओभर ४ बलको संघर्षपछि जनकप पहिलो विकेट लिन सफल भएको हो । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर चितवनले जनकपुरलाई पहिला बलिङको निम्तो दिएको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १२ : ४७ बजे

उपल्लो मुस्ताङमा देखिए जंगली गधा

मुस्ताङ– नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा

फिल्मबाट राजनीतिमा होमिएका विजयको चमत्कार, पहिलो निर्वाचनमै तामिलनाडुमा बहुमततिर टीभीके

नयाँदिल्ली- दक्षिण भारतीय सुपरस्टार जोसेफ विजय चन्द्रशेखरले राजनीतिमा पनि चमत्कारिक

सुदूरपश्चिमलाई हराउँदै बागमतीलाई राष्ट्रिय बेसबलको उपाधि

काठमाडौँ – बागमती प्रदेशले दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि

पश्चिम बंगालको प्रारम्भिक रुझानमा भाजपा बहुमततर्फ, पछ्याउँदै टीएमसी, भवानीपुरबाट ममताको अग्रता

कोलकाता- नेपालको पूर्वी सीमासँग जोडिएको भारतको पश्चिम बंगाल राज्यका २९३

पोखराका सुकुम्बासी त्रसित: वैकल्पिक व्यवस्था नभएसम्म बस्ती नछाड्ने अडान (फोटो फिचर)

पोखरा – काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू