भन्सार विभागका १७१ कर्मचारी सरूवा « Khabarhub

भन्सार विभागका १७१ कर्मचारी सरूवा


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भन्सार विभागले नेपाल प्रशासन सेवा राजस्व समूहअन्तर्गतका एक सय ७१ जना कर्मचारी सरूवा गरेको छ।

एकै पटक गरिएको यो फेरबदलले देशभरिका भन्सार कार्यालयमा प्रशासनिक फेरबदल गर्नेछ। विभागले समय-समयमा कर्मचारी सरुवा गर्ने भए पनि अहिले एकै पटक ठूलो संख्यामा सरुवा गरेको हो। सरूवा हुने सबै कर्मचारी नायब सुब्बा (नासु) हुन्।

भन्सार प्रशासनमा नासुको भूमिका मध्यम स्तरको हुनेगर्छ। तर उनीहरूले आयात-निर्यात नियन्त्रण, राजस्व संकलन, मालसामान परीक्षण सहितका महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्छन्।

सरुवा भएका नासुहरू तत्कालै नयाँ कार्यस्थलमा हाजिर हुनुपर्नेछ। लामो समयसम्म एउटै कार्यालयमा रहँदा अनियमितताको जोखिम पनि हुनेगर्छ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ९ : ०० बजे

निर्वाचन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा