गोकुलले सार्वजनिक गरे मदन भण्डारीको तस्बिरसहितको पोस्टर « Khabarhub

गोकुलले सार्वजनिक गरे मदन भण्डारीको तस्बिरसहितको पोस्टर


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटाले आवरणमा मदन भण्डारी रहेको पोस्टर सार्वजनिक गरेका छन् । 

एमालेको एघारौँ महाधिवेशनमा ईश्वर पक्ष प्यानलमा रहेका बाँस्कोटाले मदन भण्डारीको तस्बिरसहितको पोस्टर सार्वजनिक गरेका हुन् । 

उनले ‘जोगाउन लोकतन्त्र र देशको अस्तित्व एमालेमा दृढ र सन्तुलित नेतृत्व भन्ने’ नारासहितको पोस्टर सार्वजनिक गरे हुन् । 

अरूले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको पोस्टर भएको फोटो सार्वजनिक गरिरहेका बेला गोकुलले मदन भण्डारीसहित आफ्नो पोस्टर सार्वजनिक गरेका हुन् । 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १ : ५८ बजे

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं