बैतडीमा चट्याङ प्रतिरोधी र पहिरो पूर्वसूचना प्रणाली जडान « Khabarhub

बैतडीमा चट्याङ प्रतिरोधी र पहिरो पूर्वसूचना प्रणाली जडान


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका परिसरमा चट्याङ प्रतिरोधी प्रणाली र पहिरो पूर्वसूचना प्रणाली जडान गरिएको छ ।

विपद्को जोखिम कम गर्न र चटयङबाट हुने क्षति कम गर्न यस्तो प्रणाली जडान गरिएको नगरपालिकाले जनाएको छ । परीक्षणका लागि यो प्रणालीलाई नगरपालिका परिसरमा जडान गरिएको छ ।

जडान गरिएको प्रतिरोधी प्रणालीबाट ५० मिटर वरपर चट्याङको जोखिम नहुने भूगर्भशास्त्री डा रञ्जनकुमार दाहालले बताए ।

त्यस्तै वर्षात्को समयमा पहिरो जान लागेको खण्डमा सूचना दिन प्रविधिसहितको पूर्व सूचना प्रणालीसमेत जडान गरिएको छ ।

पहिरो जाने सम्भावना भएमा घण्टी बज्ने र पहिरोको जोखिम र क्षतिबाट बच्न सकिने डा दाहालको भनाइ छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १० : ५५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर