काठमाडौंविरुद्ध पोखराले गुमायो दुई विकेट « Khabarhub

काठमाडौंविरुद्ध पोखराले गुमायो दुई विकेट


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाजविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको पोखरा एभेन्जर्सले २ विकेट गुमाएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराले ४ ओभरको तेस्रो बलमा २ विकेट गुमाएको हो । पोखरा २८ रनको अवस्थामा छ ।

दोस्रो विकेटका रुपमा पोखराका जेसन रोय १२ बलमा १८ रन जोडेर आउट भए । उनी शाहब आलमको बलमा बोल्ट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर एडम रोसिंगटन १० बल सामना गर्दा ६ रन जोडेर आउट भए । उनलाई सन्नी पटेलले बोल्ड गराए ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  २ : १३ बजे

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ ।