मेडिकल काउन्सिलको निर्वाचनका लागि तोकियो २१ वटा मतदान केन्द्र « Khabarhub

मेडिकल काउन्सिलको निर्वाचनका लागि तोकियो २१ वटा मतदान केन्द्र


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि देशभर २१ वटा मतदान केन्द्र तोकिएको छ। 

आगामी पुष ४ गतेबाट सुरु हुने निर्वाचनका लागि प्रादेशिक अस्पताल भद्रपुर झापा, कोशी अस्पताल विराटनगर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, गजेन्द्र नारायण सिंह अस्पताल सप्तरी, प्रादेशिक अस्पताल लहान, जनकपुर प्रादेशिक अस्पताल धनुषा, नारायणी अस्पताल वीरगञ्जमा मतदान केन्द्र तोकिएको छ ।

यस्तै, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा, भरतपुर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की, लुम्बिनी प्रादेशिक अस्पताल रूपन्देही, पाल्पा अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, प्रादेशिक अस्पताल कर्णाली, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, धुलिखेल अस्पताल, नेशनल एसेम्बली काठमाडौं र नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ अस्पताल ललितपुर छन् ।

काउन्सिलको निर्वाचन काठमाडौं बाहिर पुष ४ र ५, काठमाडौं भित्र पुष ११ र १२ गते हुँदैछ । काउन्सिलमा एक उपाध्यक्ष र आठ सदस्यका लागि निर्वाचन हुन लागेको हो । सदस्यका लागि ३३ जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ३ : ३५ बजे

कांग्रेसले सबै क्षेत्रमा निर्वाचन समीक्षा कार्यक्रम चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी

काठमाडौं- नेपाली कांग्रेसले सातै प्रदेशमा फागुन २१ गतेको चुनावी समीक्षा

कांग्रेसको प्रदेश सम्मेलन तालिका सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसले देशभर प्रदेशस्तरीय सम्मेलन आयोजना गर्ने तालिका सार्वजनिक

ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन

खेल क्षेत्रमा चुनौती-अवसर दुवै छ, काम गरेर देखाउनुपर्छ : मन्त्री पोखरेल

काठमाडौं– युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा

प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ ।