यु–२३ नेपाली टोलीले म्यान्मारसँग मैत्रिपूर्ण फुटबल खेल्ने | Khabarhub Khabarhub

यु–२३ नेपाली टोलीले म्यान्मारसँग मैत्रिपूर्ण फुटबल खेल्ने


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को बन्द प्रशिक्षणमा रहेको नेपाली य–२३ टोलीले म्यानमारको उमेरसमूहको टोलीसँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल्ने भएको छ ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली युवा टोलीले म्यानरसँग कतारमा मैत्रिपूर्ण खेल खेल्ने जानकारी गराएको हो ।

मंसिर १५ देखि काठमाडौंमा आयोजना हुने सागको बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीले यहिँ ८ गते म्यानमारसँग मैत्रिपूर्ण खेल खेल्नेछ ।

खेल कतारको दोहामा हुनेछ ।

मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले मैत्रिपूर्ण खेल हुनु नेपाली टोलीका लागि सुखद् रहेको बताए  ।

‘म्यानमारसँगको खेल एक्सपोजर पाउनु राम्रो पक्ष हो । यो निकै चुनौति पनि छ तर, यसले घरेलु मैदानमा हुने सागलाई सघाउनेछ,’ मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले भने ।

नेपाली टोली मंगलबारै दोहातर्फ लाग्नछे ।

नेपाली टोली

अनन्त तामाङ, अञ्जन बिष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापा मगर, छिरिङ गुरुङ, अर्पण कार्कि, दिप कार्की, देव लिम्बु, विकास खवास, रोमन लिम्बु, नितिन थापा, शेसेहाङ आङ्देम्बे, मिक्चेन तामाङ, रामचन्द्र वाजी, प्रेजन तामाङ, रेजिन सुब्बा, राजिव लोप्चन, नवयुग श्रेष्ठ र सुमन अर्याल

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १२ : ५३ बजे

प्रधानमन्त्रीको आक्रोश- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेले प्रमाणित गर्न सक्छन् ?

काठमाडौं–  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो

विश्वासका आधारमा दलहरू अघि बढ्नुपर्छ : नेता सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले परस्पर विश्वासका आधारमा दलहरू

नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा संसदीय समितिको सुझाव

काठमाडौं– राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा

क्यानाडाको सडक महोत्सवमा सवारी साधनले कुल्चिँदा मृत्यु हुनेको संख्या ८ पुग्यो

टोरोन्टो– शनिबार राति भ्यानकुभरमा एक सांस्कृतिक कार्यक्रमको क्रममा ठूलो दुर्घटना

पानी परेपछि ओत खोज्दै शिक्षक (तस्बिरहरू)

काठमाडौं–  ‘शिक्षा ऐन जारी गर’  भन्दै शिक्षकहरूले आन्दोलन गरेको २६