स्वास्थ्य सचिव चौधरीले दिइन् राजीनामा « Khabarhub

स्वास्थ्य सचिव चौधरीले दिइन् राजीनामा


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य सचिव पुष्पा चौधरीले राजीनामा दिएकी छिन् ।

उनको आइतवार नै राजीनामा स्वीकृत भएको छ । सरकारविरुद्ध हालेको मुद्धा फिर्ता लिएपछि उनको राजीनामा स्वीकृत भएको मन्त्रालय स्रोतको भनाइ छ ।

उनले गतवर्ष कार्तिकमा सरकारले गरेको सरुवा निर्णयविरुद्ध अदालतमा मुद्धा दर्ता गरेकी थिइन् ।

डा चौधरीले विश्व स्वास्थ्य संगठनमा जागिर खान सरकारी जागिरबाट राजिनामा दिएको बुझिएको छ ।  डा संगठनको भारतमा रहेको कार्यालयमा जागिर खान स्वास्थ्य सचिवको पदबाट राजिनामा दिएकी हुन् ।

उनी संगठनको मातृ तथा बाल स्वास्थ्यमा पि फाइब लेभलको पदमा जागिरका लागि परिक्षा र अन्तर्वाता समेत दिइसकेको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १ : ०५ बजे

संसद्‍बाट सरकारलाई प्रश्न : जीबी राई कहिले पक्राउ पर्छन् ?

काठमाडौं- विभिन्न पाँचभन्दा धेरै सहकारीको अर्बौँ रुपैयाँ अपचलनपछि फरार राष्ट्रिय

पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तानसहित

प्रधानमन्त्रीलाई संसद्‍मा ल्याउने बाचा गरेको रास्वापले मिति भने तोक्न सकेन

काठमाडौं- प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

संविधान संशोधनका लागि शक्तिशाली आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय

उखु किसानको भुक्तानी माग्दै अमरेशले भने- रोपाइँ सुरू हुन लाग्यो, मल चाहियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले तत्काल उखु