साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल ! « Khabarhub

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस तीन महिनासम्म केन्द्रीय कार्यसमिति बैठकमै अलमलियो । सभापति शेरबहादुर देउवाले कार्यवाहक जिम्मेवारी सुम्पिएका पूर्णबहादुर खड्काले कुनै निर्णय लिन सकेनन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नियमित वा विशेष महाधिवेशनको अडानले अहिले कांग्रेस केही चलायमान भएको छ । तर अझै पनि सभापति देउवा र कार्यवाहक सभापति खड्काको भूमिकामाथि कांग्रेसजनमा शंका उस्तै छ ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ८ : ४३ बजे

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि