बार्सिलोनाले रियल बेटिसमाथि गर्यो पाँच गोल, टोरेसको ह्याट्रिक « Khabarhub

बार्सिलोनाले रियल बेटिसमाथि गर्यो पाँच गोल, टोरेसको ह्याट्रिक


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले सानदार जित निकालेको छ। रोमाञ्चक खेलमा रियल बेटिसमाथि बार्साले ५-३ गोल अन्तरको जित निकालेको हो।

खेल सुरु भएको छैटौं मिनेटमा रियल बेटिसले अग्रता लिएको थियो। उसका लागि एन्टोनीले पहिलो गोल गरे। तर त्यसको पाँच मिनेटमै बार्सिलोनाका लागि फरान टोरेसले बराबरी गोल फर्काए। खेलको पहिलो हाफ अर्थात् १३ र ४० मिनेटमा थप दुई गोल गर्दै बार्सिलोनाका लागि टोरेसले ह्याट्रिक पूरा गरे।

दोस्रो हाफको ५९ मिनेटमा लामिन यामलले पेनाल्टी गोल गर्दै बार्सिलोनालाई ५-१ को अग्रता दिलाए। बार्सिलोनाविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको बेटिसका लागि ८५ औं मिनेटमा टिएगो लोरेन्टे अर्को गोल फर्काए। खेलको अन्तिम समय ९० औं मिनेटमा कुचो हर्नान्डेजले पेनाल्टी गोल गर्दै खेल ५–३ मा सकिएको हो।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ६ : ४९ बजे

प्रधानमन्त्रीलाई कांग्रेस प्रश्न– मेयर हुँदा लेख्नुभएको स्टाटस आज सम्झिनुभएको छ कि बिर्सिनुभयो ?

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले राज्य आतङ्कका कारण

सरकारविरुद्ध सडकमा उत्रिए युवा, वीर हस्पिटलतर्फ जाँदै गर्दा भद्रकालीमा रोकियो

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघरमा प्रदर्शन भएको

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२-०८३ को एक

कठोर सरकारबाट आशा नदेख्दा इन्द्रबहादुर र गणेशहरूले त्यागे जीवन

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले एक सय दिन पूरा

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै