दुई नयाँ सदस्य मनोनयनपछि कांग्रेसको निर्वाचन समितिले पायो पूर्णता  « Khabarhub

दुई नयाँ सदस्य मनोनयनपछि कांग्रेसको निर्वाचन समितिले पायो पूर्णता 


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई नयाँ सदस्य मनोनीत गरेसँगै नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पूर्णता पाएको छ ।
 
मंसिर १५ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार मनोनयन गरेका हुन् । 

पार्टीको संशोधित विधान २०१७ अनुसार गठन गरिएको समितिमा वरिष्ठ अधिवक्ता राजशेखर अधिकारी र अधिवक्ता राजु कटुवाललाई सदस्यका रूपमा चयन गरिएको हो । 

निर्वाचन समितिमा खम्बबहादुर खाती संयोजकका रुपमा मनोनीत छन् । यस्तै एगराज पोखरेल र तेज रावल यसअघि नै समितिको सदस्यमा मनोनीत भइसकेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ५ : १७ बजे

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार