बार्सिलोनाको जितमा काउन्डेको दुई गोल « Khabarhub

बार्सिलोनाको जितमा काउन्डेको दुई गोल


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ। खेलको सुरुवातमा पछाडि परेको बार्सिलोनाले आइन्ट्राक्ट फ्रान्कफर्टलाई २-१ गोल अन्तरले हराएको हो।

खेलको २१ औं मिनेटमा सुरुवाती अग्रता लिएको फ्रान्कफर्टका लागि अनस्गार नाउफले गोल गरेका थिए। पहिलो हाफ १-० ले पछाडि परेको बार्साले दोस्रो हाफमा कमब्याक गर्दै जित निकालेको हो।

बार्साको जितमा जुलेस काउन्डे नायक बने उनले खेलको दोस्रो हाफमा दुई गोल गरेका हुन्। दोस्रो हाफको ५० र ५३ मिनेटमा काउन्डेले दुई गोल गर्दै बार्सिलोनाको जित निश्चित गरेका हुन्।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ६ : ५३ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा