च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित « Khabarhub

च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित भएको छ। प्रतिस्पर्धात्मक खेलमा एटलान्टाले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

खेलको २५ औं मिनेटमा जोआओ पेद्रोको गोलमा सुरुवाती अग्रता लिएको चेल्सीले दोस्रो हाफमा खेल गुमाएको हो।

खेलको दोस्रो हाफमा कमब्याक गरेको एटलान्टाका लागि ५५ औं मिनेटमा जियानलुका स्कामाक्काले बराबरी गोल गरे। खेलको अन्तिम समय अर्थात् ८३ औं मिनेटमा चाल्र्स डे कतेलारेले निर्णायक गोल गर्दै चेल्सीमाथि २-१ को जित निकालेका हुन्।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ७ : २७ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि