ओली संरक्षक बन्नुपर्छ, अध्यक्षमा अर्को नाम आए सहमति हुन्छ : ईश्वर पोखरेल « Khabarhub

ओली संरक्षक बन्नुपर्छ, अध्यक्षमा अर्को नाम आए सहमति हुन्छ : ईश्वर पोखरेल


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओली बाहेक अरुको लिडरशिप आफूले स्वीकार गर्ने संकेत गरेका छन्।

बुधबार काठमाडौंमा सम्पदाकहरूसँग अन्तरक्रिया गर्दै पोखरेलले ओलीबाहेक अरु नेता अध्यक्ष हुने अवस्थामा आफूले त्यसलाई स्वीकारेर अगाडि बढ्ने संकेत गरेका हुन्।

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिभावकीय भूमिका खेल्दै संरक्षक भएर बस्नुपर्छ । अहिलेको सन्दर्भमा यसो हु्न सके सहमति हुन सक्छ । ओलीले महाधिवेशनको हलमा औपचारिक रुपमा नयाँ नेतृत्वमा नाम प्रस्ताव गर्नुभयो भने सहमति हुन सक्छ’, पोखरेले भने, ‘अरू हिसाबले सहमति हुँदैन । ओलीले आफू हटेर अर्को नेतालाई अध्यक्ष घोषणा गर्दा मेरो विमति हुँदैन।’

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ४ : ४० बजे

अदालतले ‘लालीबजार’ रोकेपछि सडकमा उत्रिए कलाकार (तस्बिरहरू)

काठमाडौं- आगामी १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’को प्रदर्शन

घरबारविहीनको जिम्मा सरकारले लिन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको

अदालतको फैसलाले फिल्म रोकिएपछि कलाकारको असन्तुष्टि– सेन्सरबोर्डको औचित्य सकिएको हो ?

काठमाडौं – तीन दिनपछि रिलिज र प्रिमियरको तयारीमा रहेको फिल्म

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण

सरकारी प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर, मुख्य आरोपी गौली पक्राउ, हालसम्म १३ जना हिरासतमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन