सेफिल्डसंग आर्सनल पराजित « Khabarhub

सेफिल्डसंग आर्सनल पराजित


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लण्डन क्लब आर्सनल पराजित भएको छ ।

नवप्रवेशी क्लब सेफिल्ड युनाईटेडसँग आर्सनललाई १–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा सेफिल्डका लागि ३० औ मिनेटमा मौसेट गोल गरे । उक्त गोल नै निर्णायक गोल बनेको थियो ।

जितसंगै सेफिल्ड प्रिमियर लिगको शीर्ष १० भित्र अटाउन सफल भएको छ । जितसँगै उसले नवौ स्थानमा उक्लिनुका साथै रेलिगेशन जोनसंग ४ अंकको अग्रता लिनएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ५ : ५७ बजे

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित