आर्सनलको जितमा नोनी बने नायक : ब्रुग ३–० ले पराजित « Khabarhub

आर्सनलको जितमा नोनी बने नायक : ब्रुग ३–० ले पराजित


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत बिहीबारको खेलमा आर्सनल विजयी भएको छ । आर्सनलले क्लब ब्रुग केभीलाई ३–० ले हराएको हो ।

आर्सनलको जितमा नायक बनेका नोनी माडुएकले दुई गोल गरे । खेलको २५ र ४७ औं मिनेटमा उनले गोल गरेका हुन् ।

त्यसको केही मिनेटपछि खेलको ५६ मिनेटमा गयाब्रिएल मार्टिनेलीले गोल गर्दै ३–० को जित निकालेको हो ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ७ : ३५ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि