यु–१९ एसिया कप : नेपालले आज श्रीलङ्कासँग खेल्दै « Khabarhub

यु–१९ एसिया कप : नेपालले आज श्रीलङ्कासँग खेल्दै


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १९ वर्षमुनिको पुरुष एसीसी एसिया कप क्रिकेटमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रंगशालामा नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।

८ टोली सहभागी प्रतियोगितामा समूह ‘बी’ बाट नेपाल र श्रीलंकासँगै बंगलादेश र अफगानिस्तान तथा समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया रहेका छन् ।

नेपालले दोस्रो खेलमा आगामी सोमबार (मंसिर २९ गते) बंगलादेश र तेस्रो खेलमा पुस २ गते अफगानिस्तानसँग खेल्नेछ ।

शुक्रबार सुरु भएको प्रतियोगिता फाइनल खेल पुस ६ गते हुनेछ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ९ : ४७ बजे

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका