नेपालकै पहिलो महिला एम्प्युटी फुटबल टिम (तस्बिरहरू) « Khabarhub

नेपालकै पहिलो महिला एम्प्युटी फुटबल टिम (तस्बिरहरू)


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्मला फाउन्डेसनद्वारा नेपालमा महिला सशक्तीकरणका लागि एम्प्युटी फुटबलको माध्यमबाट पहल गर्दै ‘कुनै पनि महिला साइडलाइनमा नबसुन्’ भन्ने सन्देशसहित नेपालकै पहिलो महिला एम्प्युटी फुटबल टिम गठन गर्ने अभियानअन्तर्गत मध्यपुर यूथ एसोसिएसन ग्राउन्डमा एम्प्युटी फुटबल प्रशिक्षण तथा म्याच आयोजना गरिएको छ । 

यस प्रकारका खेल गतिविधिले सहभागी महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, विश्वकपजस्ता प्रतियोगितामा सहभागिता जनाउने सम्भावना बढाउनुका साथै उनीहरूको आत्मविश्वास, आत्मसम्मान, नेतृत्व क्षमता, शारीरिक सक्षमता र सामाजिक पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ११ : ५३ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा