एमाले महाधिवेशनको उद्घाटन सत्र सुरु, ओलीद्वारा झण्डोत्तोलन « Khabarhub

एमाले महाधिवेशनको उद्घाटन सत्र सुरु, ओलीद्वारा झण्डोत्तोलन


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झण्डोत्तोलन गरेका छन् ।

भक्तपुरको सल्लाघारीमा आजबाट सुरु भएको एघारौँ महाधिवेशनमा ओलीले उद्घाटन गरेका हुन् । 

कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन पनि गर्ने कार्यक्रम छ । 

ओलीले झण्डा चलन गरेपछि राष्ट्रिय गीत मार्फत कार्यक्रमको शुभारम्भ गरिएको छ । 

त्यस अगाडि झुक्दैन एमाले लगायतका नारा लिएर सानो स्लोगन समेत कार्यक्रममा सुनाइएको थियो । 

सो स्लोगन मार्फत एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको एजेन्डा लिएर अगाडि बढेको विषय समेत उठाइएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १ : ५६ बजे

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम