एमालेको उद्घाटन सत्र ४ बजे सक्ने, त्यसपछि बन्द सत्र « Khabarhub

एमालेको उद्घाटन सत्र ४ बजे सक्ने, त्यसपछि बन्द सत्र


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले ४ बजेसम्ममा उद्घाटन सत्र सक्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

कार्यक्रमले नेताहरूलाई छोटो शुभकामना मन्तव्य दिन लगाउँदै ४ बजेसम्म कार्यक्रम सकिने भएकाले समयको पावनीलाई ख्याल गरेर आफ्नो शुभकामना सन्देश प्रस्तुत गर्दिन आग्रह गरेका छन् । 

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा महासचिव नेत्रविक्रमचन्द विप्लव बाहेक अन्य कुनै दलका शीर्ष नेताहरू कार्यक्रममा उपस्थित छैनन् । 

उद्घाटन सत्र सकिएपछि बन्दसत्र सुरु हुने ज्ञवालीको भनाइ छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १ : ५८ बजे

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम