ईश्वर पक्षको विमतिबीच एमालेको विधान संशोधन, पदाधिकारी १९, केन्द्रीय कमिटी ३०१ सदस्यीय   « Khabarhub

ईश्वर पक्षको विमतिबीच एमालेको विधान संशोधन, पदाधिकारी १९, केन्द्रीय कमिटी ३०१ सदस्यीय  


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन गरेका छन्। भदौमा तयार नयाँ विधानलाई तीन महिनामै परिमार्जन गर्दै उनले दशौं महाधिवेशनमा भएको विधान नै कायम गरेका हुन्। 

ओलीले प्रस्ताव गरेको विधानमा १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी कायम रहने भएको छ ।

भृकुटीमण्डपमा भएको बैठकमा अध्यक्ष ओलीले विधान संशोधन प्रस्ताव निर्णयर्थ पेश गर्दा बहुमत केन्द्रीय सदस्यले पास गरेका हुन्। 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका नेताले संशोधनमा असन्तुष्टि जनाए पनि ओलीले विधान निर्णयर्थ प्रेस गर्दा अन्य सदस्यहरूले ताली बजाउँदै ईश्वर पोखरेल पक्षलाई एक्लाएका छन् ।

अहिले भृकुटीमण्डपको हलमा ईश्वर पोखरेल पक्षका नेताहरू नाराबाजी गरिरहेका छन्।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १२ : ५३ बजे

प्रमुख दलका वाचा : सबल र आत्मनिर्भर अर्थतन्त्र

काठमाडौं– प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने लक्ष्यका

आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त

म्याग्दी– म्याग्दीको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योति मण्डल माध्यमिक विद्यालयलाई

पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी

पर्सा– जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकामा हिमपातले जनजीवन अस्तव्यस्त, ६ लाख घरमा विद्युत अवरुद्ध

काठमाडौं – अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भएको हिमपातका कारण जनजीवन