एमालेको बन्दसत्रमा अध्यक्षको अनुमतिबिना बोल्न नपाइने « Khabarhub

एमालेको बन्दसत्रमा अध्यक्षको अनुमतिबिना बोल्न नपाइने


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत आइतबार दिउँसोदेखि बन्दसत्र सुरू भएको छ।

बन्दसत्र सुरू गर्ने क्रममा हलमा महासचिव शंकर पोखरेलले अनुशासनको नियम सुनाएका छन् ।

उनले आचार संहिताका नियम सुनाउँदै बैठकमा अध्यक्षमण्डलका एक्ला अध्यक्ष एवम् सञ्चालक अध्यक्ष केपी शर्मा ओलीको अनुमतिबिना बोल्न नपाइने पोखरेलले बताएका छन् ।

ओलीले अध्यक्षमण्डल नै घोषणा नगरी आफैँ बन्दसत्र कार्यक्रम चलाएका छन्। ओलीले अनुमति दिएका बेला मात्रै बोल्न पाइने भएपछि बन्दसत्र हलमा विवाद पनि भएको छ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ४ : १५ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो