सिटीको जितमा हालान्डको दुई गोल « Khabarhub

सिटीको जितमा हालान्डको दुई गोल


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गतको आइतबार भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ। सिटीले क्रिस्टल प्यालेसमाथि महत्त्वपूर्ण जित निकालेको हो। क्रिस्टललाई सिटीले उसको घरेलु मैदानमा ३–० गोल अन्तरले पराजित गरेको हो।

सिटीको जितमा स्टार स्ट्राइकर इर्लिङ हलान्डले दुई गोल गरे। उनले खेलको ४१ मिनेटमा टिमका लागि पहिलो गोल गरेका हुन् भने खेलको अन्तिम मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। उनको दोस्रो पेनाल्टी गोल थियो।

सिटीका लागि खेलको ६९ मिनेटमा फिल फोडेनलले थप एक गोल गरेका थिए।

यो जितसँगै सिटीले १६ खेलबाट ३४ अंक जोडेको छ। शीर्ष स्थानको आर्सनलको समान खेलमा ३३ अंक छ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ६ : ३९ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि