खार्पुनाथमा स्वास्थ्य शिविर सम्पन्न « Khabarhub

खार्पुनाथमा स्वास्थ्य शिविर सम्पन्न


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिकामा सञ्चालित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । यही मङ्सिर २६ र २७ गतेसम्म सञ्चालन भएको उक्त शिविरबाट दुई सय ८९ जना लाभान्वित भएका छन् । 

‘हेल्थ अस मेडिकल सेन्टर फार्मेसी’को आर्थिक सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा १९७ महिला र ९२ पुरुषले स्वास्थ्य जाँच गराएका उक्त मेडिकलका प्रमुख नारायण फडेराले जानकारी दिए । 

स्वास्थ्य जाँचका साथै उनीहरूलाई निशुल्क औषधी वितरणसमेत गरिएको थियो । 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १२ : १७ बजे

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा

लुम्बिनी– रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ– माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं– नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा

भीरबाट लडेर एक वृद्धाको मृत्यु

बैतडी– स्याउला काट्न गएकी बैतडीकी एक वृद्धाको भिरबाट लडेर मृत्यु