एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट रोकाय र थापा निर्विरोध « Khabarhub

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट रोकाय र थापा निर्विरोध


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट बाजुराका नरेश रोकाय र सुशील थापा निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा जारी एमालेको ११ औं महाधिवेशनबाट उनीहरु निर्विरोध निर्वाचिभ भएका हुन् ।

नरेशले बाजुराका दुर्गम स्कुलदेखि शहरका सुविधासम्पन्न कलेजमा अनेरास्ववियुको नेतृत्व, प्रशिक्षण र मार्गदर्शन प्रदान गर्दै युवापुस्ताको नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । थापा पार्टीभित्र सक्रिय युवा नेताका रुपमा चिनिन्छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १० : ०७ बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा