मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू) « Khabarhub

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् । उनले  दशौँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिएका थिए ।

महासचिव पद नपाएपछि असन्तुष्ट उनले महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए ।

अहिले महाधिवेशनको मतदानमा प्राविधिक समस्या देखिएको छ ।

निर्वाचन आयोगका सदस्यहरूले बताए अनुसार आज बिहान १२ बजे सुरु हुने भनिएको मतदान कोडिङमा समस्या आएपछि ४ बजे सारिएको थियो। तर ४ बजे पनि आवश्यक प्राविधिक तयारी पूरा नभएपछि आयोगले मतदानको समय थप्ने निर्णय गरेको छ । 

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ३ : ३८ बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा