कोपा डेल रे : बार्सिलोनाको सहज जित « Khabarhub

कोपा डेल रे : बार्सिलोनाको सहज जित


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस कप प्रतियोगिता कोपा डेल रेमा बार्सिलोनाले सहज जित निकालेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले ग्वाडालाजारामाथि २-० को सहज जित निकालेको हो।

प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा बार्सिलोना हाबी देखियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले दुई गोल गरेको हो। एन्ड्रियास क्रिस्टेन्सेले खेलको ७६ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए।

दोस्रो गोल खेलको अतिरिक्त समयमा मार्कस रासफोर्डले गरेका हुन्। योसँगै बार्सिलोना २-० ले विजयी भएको हो।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ६ : ५३ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक