टोनी क्रुजको गोलले जोगिए मड्रिडका प्रशिक्षक जिदान « Khabarhub

टोनी क्रुजको गोलले जोगिए मड्रिडका प्रशिक्षक जिदान


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस क्लब रियल मड्रिडले संघर्षपूर्ण जीत निकालेको छ ।

च्याम्पियनन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा टर्किस क्लब गालातासारेमाथि १–० को संघर्षपूर्ण जीत निकालेको हो ।
रियलको हार टार्न १८ औं मिनेटमा टोनी क्रुजले गोल गरेका थिए ।

हाजार्डले गरेको प्रहार क्रुजलाई लागेर गोलमा परिणत भएको थियो ।

जितसँगै प्रशिक्षण जिनेदान जिदानेमाथिको दबाब कम भएको छ । ला लिगामा कमजोर प्रदर्शन गरिरहेको रियलका प्रशिक्षक गए रातिको खेलमा पनि पराजय व्यहोरे बर्खास्तीम पर्न सक्ने समाचारहरु सार्वजनिक भएका थिए ।

ला लिगामा रियलले नयाँ क्लव मालोर्कासँग हार व्यहोरेको थियो भने च्याम्पियन्स लिगको समूह चरणको पहिलो दुई खेलमा पनि पराजय व्यहोरेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ८ : २६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन