स्टर्लिङले ह्याट्रिक गर्दा सिटीको शानदार जीत « Khabarhub

स्टर्लिङले ह्याट्रिक गर्दा सिटीको शानदार जीत


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस क्लब म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिगमा शानदार जीत निकालेको छ ।

गएराति घरेलु मैदान इथियाड स्टेडियममा भएको खेलमा सिटीले इटालियन क्लब एटलान्टामाथि ५–१ को शानदार जीत निकालेको हो ।

रहिम स्टर्लिङले ह्याट्रिक गरेको खेलमा सिटीका लागि सर्जियो अग्वेरोले दुई गोल गरेका थिए ।

खेलमा शुरुवाती अग्रता भने एटलान्टाका मालिनोभोस्किले २८ मिनेटमा पाएको पेनाल्टि मार्फत लिएका थिए ।

जितसँगै समूह सीमा सिटीले तीन खेलबाट नौ अंक जोडेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ८ : ३९ बजे

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं – संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसको आधार तयार गर्न गठित

वर्षा र पहिरोका कारण देशभरका यी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका

पहिरोले पृथ्वी राजमार्ग पूर्णरूपमा अवरूद्ध

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिक