एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतगणना « Khabarhub

एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतगणना


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना केहीबेरमा सुरु हुँदैछ। निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेका अनुसार मतगणना बिहीबार बिहान ८ बजेबाट सुरु हुनेछ।

एमाले महाधिवेशनका २२६३ प्रतिनिधिमध्ये २२२७ मतदान गरेका हुन्। मतदानमाा ३६ अनुपस्थित भए। निर्वाचन आयोगका अनुसार पार्टीको ११ औं महाधिवेशनमा ९८.०४ प्रतिशत मत खसेको छ।

महाधिवेशनमा केही प्रतिनिधि स्वास्थ्यका कारण उपस्थित हुन सकेनन् भने केही प्रतिनिधि मतदान गर्न नै गएनन्।

महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर मैदानमा छन्।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ७ : ३९ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई