उपमहासचिवमा लेखराज र योगेशलाई उच्च मत, आनन्द र बैजनाथ कमजोर « Khabarhub

उपमहासचिवमा लेखराज र योगेशलाई उच्च मत, आनन्द र बैजनाथ कमजोर


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको मतदानको मतगणना सुरू भएको छ।

२ सय मत गनिसक्दाको सुरुवाती रूझानमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको प्यानल बलियो देखिएको छ। यता उपमहासचिव पदमा ओली प्यानलका लेखराज भट्ट र ईश्वर पोखरेल प्यानलका योगेश भट्टराईले लोकप्रिय मत पाएका छन् ।

सुरूवाती रूझानमा भट्टले १४७ मत पाउँदा भट्टराईको पषमा १४० मत परेको छ। यहाँ पोखरेल प्यानलका वैजनाथ चौधरी ५४ र आनन्द पोखरेल ७१ मतसहित अन्तिममा छन् । उता उम्मेदवारी फिर्ता लिएका राजेन्द्रप्रसाद गौतमलाई पनि २६ मत परेको छ।

उपमहासचिव

योगेश भट्टराई १४०
आनन्द पोखरेल ७१
रघुवीर महासेठ १२६
राजेन्द्र प्रसादगौतम २६
लेखराज भट्ट १४७
विष्णु प्रसाद रिमाल १०५
वैजनाथ चौधरी ५४

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १० : ५७ बजे

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल

प्राकृतिक विपत्तितर्फको बीमा भुक्तानी ११ करोड १५ लाख

काठमाडौं– अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य

दोहोरो कर प्रक्रियाले व्यावसायिक किसान मारमा

भोजपुर– फार्म दर्ता गरी व्यावसायिक रूपमा कृषि व्यवसायमा संलग्न भोजपुरका

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं – नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज

दुई फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र